​आईपीएल क्रिकेट : जित्नैपर्ने दबाबसहित बेंग्लोर र राजस्थानको खेल सुरु

जेठ ५ –आईपीएल क्रिकेटको प्लेअफमा पुग्नका लागि जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरको खेल सुरु भएको छ । समा...

सम्बन्धित सामग्री

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।...

आईपीएलमा आज पञ्जाब र बैङ्गलोर भिड्दै

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ।

राेचक बन्याे आईपीएलकाे प्लेअफ समीकरण, बैंगलाेरकाे खेलमा धाेनी र राेहितकाे नजर

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफ समीकरण रोचक बन्दै गएको छ ।

आईपीएल क्रिकेट : मुम्बईले चेन्नईलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको छ। वानखडे गएराति स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा अलआउट हुदै ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको मुम्बईले १४.५ ओभर खेल्दा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३४ रन बनाए। यस्तै कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए

आईपीएल क्रिकेट : चेन्नईले दिल्लीलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल_ क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटलविरुद्ध ९१ रनको जित निकालेको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा सम्पन्न खेलमा चेन्नईले दिल्लीविरुद्ध उत्कृष्ट जित निकालेको हो। चेन्नई विरुद्ध २०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा पूरै विकेट गुमाएर ११७ रनमा समेटियो । दिल्लीका मिचेल मार्सले २५, शार्दुल ठाकुरले २४, रिसभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। चेन्नईका मोइन अलीले ३, मुकेश चौधरी, सिमरजीत सिंह

आईपीएल क्रिकेट : लखनऊले कोलकातालाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ।गएराति पुनेमा भएको खेलमा लखनऊले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १०१ रनमै आलआउट भएपछि ७५ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको लखनऊले ७ विकेटको क्षतिमा अलआउट हुँदा १७६ रन बनाएको थियो। जितसँगै लखनऊ शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताका आन्द्रे रसेलले ४५ र नारिनेले २२ रन जोडे। आरोनफिन्च १४ रनमा आउट भए। लखनउका आभेश खान र जासन होल्डरले ३\३ विकेट लिए।लखनऊका क्विन्टन

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...

आईपीएल क्रिकेट : काेलकाता र मुम्बई खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे पुनेमा हुनेछ । कोलकाता आज तेस्रो जितको खोजीमा हुनेछ । कोलकाता मुम्बईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । कोलकाता तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मुम्बईलाई हराएमा कोलकाता शीर्ष स्थानमा पुग्नेछ । मुम्बई भने आज पहिलो जितको खोजीमा हुनेछ । अहिलेसम्म दुई खेल खेलेको मुम्बईले दुवैमा हार बेहोरेको छ । मुम्बई अङ्क तालिकाको आठौँ स्थानमा छ ।

आईपीएल : कोलकातामाथि पञ्जाबको जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ ।

आईपीएल क्रिकेट : चेन्नईको पहिलो जित

चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए । यस अघि टस हारेर...