काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक-पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर ...
राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो ।
भारतको केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार पश्चिम बंगाल सरकारका दुई बहालवाला मन्त्री फिरहाद हकिम र सुव्रत मुखर्जीलाई पक्राउ गरेको छ ।
उनीहरूसँगै तृणमूल कांग्रेसका विधायक मदन मित्र र पूर्वमन्त्री शोभन चटर्जीलाई पनि पक्राउ गरिएको छ ।
सन् २०१४ मा गरिएको नारद स्टिङ अपरेसनमा यी नेताहरूले काल्पनिक कम्पनीका प्रतिनिधिहरूलाई काम मिलाइदिने शर्तमा घूस खाएको सार्वजनिक भएको थियो । त्यसको भिडियो टेपरेकर्ड विधानसभा निर्वाचनअघि सन् २०१६ मा सार्वजनिक गरिएको थियो ।
सीबीआईले सोमवार नै उनीहरूका विरुद्ध अभिय...
भारतको राजस्थानस्थित सिरोहीमा घूस खाएर जम्मा पारेको २० लाख भारु बरामद हुने डरले सरकारी कर्मचारीका पतिपत्नीले ५०० का गड्डीहरू डढाएका छन् । पिंडवाडामा एसीबीका एक तहसीलदारसँग अवैध रकम भएको सूचना एन्टी करप्सन ब्यूरो (एसीबी) ले सूचना पायो । तर ती तहसीलदारले एसीबी आउने खबर पहिले नै पाए अनि घरको ढोका बन्द गरे ।&n...
घूसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा नदिए महाअभियोग लगाउने तयारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घूस बुझेको भिडियो सार्वजनिक भएपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।