काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ६२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा १ सय ६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। २४ घण्टामा देशभर रहेका विभिन्न ल्याबहरूमा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको…