बेहुलाले घोडा, बाजा र जन्ती लिएर बेहुली लिन जानु त स्वभाविकै हो । तर भारतको मुम्बइका एक युवक भने जन्ती नै लिएर दुकानमा आइफोन किन्न पुगेका छन् ।
आइफोन किन्नका लागि मानिसहरु के के सम्म गर्दैनन् ? चीनमा आइफोन किन्नका लागि मानिसहरुले आफ्नै मृगौला देखि कुमारित्वसम्म बेचेका समाचार आइरहन्छन् । आइफोनको …