एजेन्सी । बेलायतमा कन्जर्भेटिभ पार्टीकी नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनी बेलायतको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन । महारानी एलिजाबेथले उनलाई स्कटल्यान्डस्थित बाल्मोरल कासलमा औपचारिक रूपमा पदबहाली गराए । सोमबार सत्तारुढ कन्जर्भेटिभ पार्टीले ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रुपमा चयन गरेको घोषणा गरेको थियो । मंगलबार आफ्नो बिदाइ भाषणमा निवर्तमान प्रधानमन्त्री जोनसनले […]