काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सबै सरकारी निकायलाई स्वेदशी वस्तुको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल हस्तकला महासंघको स्वर्ण महोत्सवका अवसरमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सबै सरकारी निकायलाई स्वदेशी हस्तकलाका सामाग्री प्रयोग गर्न आग्रह गरेका हुन् । उनले नेपाली हस्तकलाले व्यापारघाटा न्यूनीकरणमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै निर्यात प्रवर्द्धनमा समेत जोड दिए । निर्यात […]