नेपाली बजारको विकास छिटो हुँदैछ। तर बजारअनुसार हाम्रो व्यापार र उत्पादन राम्रो भइरहेको छैन। हामीले अत्यावश्यक बस्तुमा समेत १५ प्रतिशत क्यापासीटिमा काम गर्नु पर्ने भइरहेको छ। एक त लकडाउन भयो। मानिसहरूले भोज भतेरहरू नगर्ने भए। स्थानीय प्रशासनले रोक लगायो। काम नगरेको बेला पनि हामीले सम्पूर्ण पैसा दिनु पर्यो। कर्मचारी पाल्नैपर्ने थियो। डिमान्ड कम भएको कारणले […]