शेखर कोइरालाको जित भैसकेको छ, देउवाको काँधमा जिम्मेवारीको बोझ थपिएको छ : डा. मिनेन्द्र रिजाल (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवार डा. मिनेन्द्र रिजालले यसपटकको महाधिवेशनमा शेखर कोइरालाको जित भैसकेको बताएका छन् । कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन् । उनले अहिले सुन र पित्तल चिनिएको पनि सुनाए । उनले आफूहरु निराशा हुनुपर्ने कुनै कारण नभएको […]

सम्बन्धित सामग्री

मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस

१७ भदौ, विराटनगर । नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ । वर्तमान सांसद डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजता कोइरालाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकाक्षीको नाम सिफारिस गरेको हो […]

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...

एमालेले धरातलभन्दा माथि उठेर सरकारमाथि आरोप लगायो : डा. मिनेन्द्र रिजाल

प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीप्रति इंगित गर्दै सांसद रिजालले प्रधानमन्त्री छँदा बोलेका कुराहरू गर्न नसकिने थाहा पाएपछि आँखा चिम्लिएर बिना तुकका कुरा गरेको आरोप लगाउनुभयो ।

कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : डा. मिनेन्द्र रिजाल

नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उहाँले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गर्नुभयो ।

‘म किनारामा परें हुँला, तर कांग्रेसमा मैले चाहे जसरी बाँध फुटेको छ’

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए डा. मिनेन्द्र रिजाल । शेरबहादुर देउवा पुनः सभापति सभापतिमा निर्वाचित हुँदा दुई युवा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री चुनिए । रिजाल पाँचौ स्थानमा रहे । उनलाई हार्न सक्छु भन्ने थियो, तर निकै मत मत आएपछि उनले गणना पनि नसकिँदै रक्षामन्त्रीबाट पनि राजीनामा दिए […]

मिनेन्द्र रक्षा र दिलेन्द्र कानुनमन्त्री बन्दै

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ । कांग्रेसबाट शुक्रबार डा. मिनेन्द्र रिजाल,  दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी मन्त्री बन्ने भएका हुन् । यसअघि कानुन,  न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की भने अब सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने भएका छन् । कांग्रेसको […]

कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडे

१२ भदौ, काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन अन्त्य गरेका छन् । क्रियाशील सदस्यता विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले शनिबार साँझ पार्टी कार्यालय सानेपा पुगेर अनशन बसेका जिल्ला सभापतिलाई माग पूरा भइसकेको जानकारी गराएका थिए । […]

कांग्रेसका जिल्ला सभापतिहरुको तोडियो अनशन

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको अनशन तोडिएको छ। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल सानेपा पुगेर जिल्ला सभापतिहरुको अनशन तोडेका छन्। जिल्ला सभापतिहरुको तीन बुँदे माग सम्बोधन हुने भएपछि उनीहरुले अनशन तोडेका हुन्। क्रियाशिल सदस्य सार्वजनिक गर्ने र त्रुटि भएको ठाउँहरुमा सच्याउने, एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला…

पौडेल समुहका नेताहरूको बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका नेताहरू बैठक बसिरहेका छन् । बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा। रामशरण महत, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन जुट्यो कार्यदल

८ साउन काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलका सदस्यहरुले शुक्रबारदेखि नै छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा […]