मोडल,अभिनेत्री,निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी अधिकारीको । टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् । पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् । नृत्यमा समेत पोख्न उनी अविवाहित छिन् । अहिले तत्कालै उनको विवाह गर्ने कुनै योजना पनि रहेको छैन ।तर, हरहमेसा उनले मिडिया होस् वा दर्शकको एउटै प्रश्नको सामना गर्नुपर्दछ । विवाह कहिले गर्ने ? । सायद, त्यसैले होल