केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत सार्वजनिक

काठमाडौं । केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ को नयाँ गीत ‘चार इन्चको स्यान्डल’ सार्वजनिक भएको छ । दिपक लिम्बु र प्रिती आलेको आवाजमा रहेको गीतमा राजबहादुर सानेको शब्द रहेको छ भने पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । साईराम पिक्चर्स प्रा. लि. यूटुव च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको हो । गीतमा केकीसँगै रविन्द्र झाको अभिनय […]

सम्बन्धित सामग्री

आर्यन र केकीकाे ‘तिमी छौ र मेरो मुटु चलेको’ सार्वजनिक

काठमाडौं- आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटु चलेको’ बोलको गीत सार्वजनिक भएको हो। मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स देखिन्छ। गीतमा रोमान्टिक स्वाद पस्कन खोजेको मञ्चिलले बताए। ‘गीत रोमान्टिक फ्लेवरमा बनेको छ। त्यसैले […]

गीत रिलिजसँगै फिल्म ‘जय हो’ले थाल्यो प्रचार

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा कलाकारहरु अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेतलगायतले गीतबारे चर्चा गरे । ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ बोलको उक्त गीतले फिल्ममा पात्रको मनोदशा र सम्बन्ध निर्माणमा भूमिका खेलेको छ । […]

चलचित्र ‘प्रसाद २’को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनीतिक गतिविधि देखाइएको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी […]

प्रकाश सपूतको पहिलो फिल्म 'परदेशी-२'को गीत सार्वजनिक

काठमाडौं : गायक, गीतकार तथा संगीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ। नारायण रायमाझीको निर्देशनमा बनेको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा रोजगारीको लागि परदेश गएका युवाहरूको कथा रहेको छ। दशैँको अवसर पारेर प्रदर्शनम

‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी […]

केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो)

काठमाडौँ– केकी अधिकारी र आँचल शर्मा अभिनीत फिल्म ‘झिँगेदाउ’ को पहिलो गीत सार्वजनिक भएको छ । मुकून भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको फिल्मको मंगलबार औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आगोबिना बिँडी जल्दैन’ बोल समावेश गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । भैँसेपाटीको सिकाली चौरमा खिचिएको गीतमा केकी र आँचलसँगै […]

‘झिंगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ गीतमा केकी  र मुकुनको छमछमी

पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म हो ‘झिंगेदाउ’ । फिल्मको पहिलो गीत ‘आगो बिना बिँडी जल्दैन’ सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गीतमा फिल्मका मुख्य ४ कलाकार केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्टको नृत्य देख्न सकिन्छ । तामझामका साथ ठूलो संख्यामा कोरस डान्सर प्रयोग गरेर छायांकन भएको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत रहेको

‘सिल्ली फो’ सँग केकीको ठुम्का (भिडियो)

काठमाडौँ– राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको गीत सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ ।  ३१ […]

मदनकृष्ण श्रेष्ठको 'जब तिमीलाई गुमाएँ' सार्वजनिक

काठमाडौंः मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको 'जब तिमीलाई गुमाएँ' बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द तथा कृति न्यौपानेको संगीत रहेको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सराना श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियोमा नाजिर हुसेन, केकी अधिकारी र मदनकृष्ण स्वयंको अभिनय रहेको छ। जसको छायांकन तथा सम्पादन हरि हुमागाइँले गरेका हुन्। शंका र गलतफहमीले गर्दा सम्बन्धमा कसरी चिरा पर्छ भन्ने कुरा गीतको भिडियोमा देखाइएको छ।