बलेफी हाइड्रो पावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक स्थानीयवासीका लागि आइपीओको बिक्री खुलाएको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित १८ लाख २७ हजार ९७० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।बिक्री खुलेको कुल सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर जुगर गाउँपालिका २, ३ र ४ वडाका स्थानीयले आवेदन गर्न पाउँछन् । यस्तै, ७ लाख ३१ हजार १८८ कित्ता सोही गाउँपालिकाका ५ र ७ वडावासी र बलेफी गाउँपालिकाको १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिक