काठमाडौं – इस्टर्न हाइड्रोपावर कम्पनीले आज सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको ५० हजार ३१० कित्तासमेत थप गरी कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार […]