सुर्खेत : आर्थिक वर्षको असार मसान्तसम्म उच्च अदालत सुर्खेतमा सबैभन्दा बढी जबर्जस्ती करणी सम्बन्धी मुद्दा परेका छन्। फौजदारी मुद्दामा सबैभन्दा बढी जबर्जस्ती करणीमा १७२, ज्यान सम्बन्धी १०८ र लागुऔषधसम्बन्धी मुद्दा ९१ थान परेको जनाएको छ।यस्तै, देवानी मुद्दामा सबैभन्दा बढी अंश मुद्दामा १९, सम्बन्धविच्छेद १७ र लेनदेन मुद्दा १३ थान परेका छन्। उच्च अदालत सुर्खेतद्वारा चालु आर्थिक वर्ष २०७८÷०७९ को असार २९ गतेसम्ममा नै वार्षिक कार्य योजनाको लक्ष्यभन्दा १ सय ७१ प्रतिशत बढी मुद्दा फ