साफ यू-२० फुटबल खेल्न नेपाली टिम भारतको भुवनेश्वर पुग्यो

आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भारतको भुवनेश्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ  (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।भारतको भुवनेश्वर स्थित कलिंगा स्टेडियममा प्रतियोगिता २५ जुलाईबाट सुरु हुनेछ । नेपालले पहिलो खेलमा २५ जुलाईमा माल्दिभ्सको सामना गर्नेछ । दोस्रो खेल २७ जुलाईमा

सम्बन्धित सामग्री

साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । ढाकामा यही माघ २० गतेदेखि २६ गतेसम्म (फेब्रुअरी ३ देखि ९ तारिखसम्म) आयोजना हुने च्याम्पियनसिपमा च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी जम्मा […]

साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं । घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहले पेनाल्टीमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । तर, ४५ औं मिनेटमा बंगलादेशका मोहम्मद रोजनले गोल गर्दै खेल १–१ […]

साफ यू-२० च्याम्पियनसिप पहिलो हाफमा नेपाल एक गोलले पछि

१५ साउन, काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध पहिलो गोल बेहोरेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भइरहेको खेलमा नेपाल घरेलु टोली भारत विरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको छ । यसअघि लगातार दुई खेलमा शानदार जितसहित क्लिनसिट राखेको नेपालले पहिलो गोल यसै खेलमा बेहोरेको हो । भारतका लागि ३२औं […]

साफ यू २० मा साविक विजेता भारतको हार

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० मा आयोजक समेत रहेको साविक विजेता भारत पहिलो खेलमै पराजित भएको छ । भुवनेश्वरको कालिंगा रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई २–१ ले पराजित गर्दै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । बंगलादेशको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । […]

साफ यू–२० : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले दोस्रो खेल अन्तर्गत आज बुधबार श्रीलंकासँग खेल्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ । नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ भने नेपालविरुद्ध मैदान उत्रदा श्रीलंका पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई […]

साफ यू-२० च्याम्पियनसिपमा आयुषले नेतृत्व गर्ने

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आयुष घलानले नेपाली टिमको नेतृत्व गर्ने भएका छन् । औपचारिक रुपमा घोषणा हुन बाँकी भएपनि सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी आयुष यू–२० को कप्तान रहने टिमका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो । साफ यू-२० आयुष कप्तान भएको औपचारिक घोषणा एन्फाले गर्ने छ । नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा […]

साफ यू-२० च्याम्पियनसिप  : नेपालको अन्तिम टोली घोषणा

काठमाडौँ । भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली यू-२० राष्ट्रिय टोलीको अन्तिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोली घोषणा गरेका हुन् । साफ यू-२० च्याम्पियनसिप भारतमा जुलाई २५ देखि अगस्ट ३ सम्म हुँदैछ । नेपालले साफ यू-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने […]

साफ यू २० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– भारतको भुवनेश्वरमा अर्को साता सुरु हुने साफ यू २० च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले च्याम्पियनसिप सुरु हुनु एक साता अघि सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् । डेनमार्कबाट छनोटमा भाग लिन आएका मिडफिल्डर सुगम सुवाललाई समेट्दै केसीले अन्तिम टोलीको घोषणा गरेका हुन् । […]

नेपाली रेफ्रीद्वय प्रज्वल र किसनले साफ यू-२० च्याम्पियनसिप खेलाउने

१५ असार, काठमाडौं । फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा असिस्टेन्ट रेफ्री किसन कन्हैया यादवले भारतमा हुने साफ यू-२० च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघले नेपालका दुई रेफ्रीले साफ यू-२० खेलाडी पुष्टी गरेको अखिल नेपाल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रज्वल क्षेत्री र किसन यादवले २०२१ मा आफ्नो फिफा ब्याज […]

नेपाल र माल्दिभ्सबीच साफ यू २० को उद्घाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि आयोजना हुने साफ यू २० फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने भएको छ । भारतको भुवनेश्वरमा साउन ९ देखि २० गते सम्म च्याम्पियनसिप आयोजना हुँदैछ । नेपाल, माल्दिभ्ससहित श्रीलंका, बंगलादेश र आयोजक भारतले प्रतियोगितामा भाग लिनेछन् । पहिलो दिन अर्को खेलमा श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । […]