अर्थमन्त्री शर्माले भने– मासिक १० प्रतिशत पुँजीगत खर्च गर्छौँ, लोकप्रिय हुन बजेट ल्याएको हैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बजेट खर्च गर्ने घोषण गरेका छन् । गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याइएको बजटेलाई प्रतिस्थापन गर्ने बजेट प्रतिस्थापन विधेयक ल्याएपछिको पत्रकार सम्मेलनमा बोल्दै  अर्थमन्त्री शर्माले पुँजीगत खर्च बढाउन मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना अगाडि सारेका छन् । त्यसको लागि मन्त्रालयले कार्ययोजना...

सम्बन्धित सामग्री