यस्तो छ एकीकृत समाजवादीको आन्दोलनको कार्यक्रम

काठमाडौँ – एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत समाजवादीले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेको हो।