एउटै बाटोको फरक कहानी!

उनीहरू अझै रने दाइलाई कराउँदै थिए। रने दाइको मुखाकृति उस्तै बिग्रेको र उदास थियो। जाँदै गर्दा जिपको झ्यालबाट मैले देखेँ, रने दाइले बाहुलाले सुटुक्क आँसु पुछेका थिए।