श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द, ४५ लाख विद्यार्थी प्रभावित

काेलम्बो । कागज अभावमा श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको छ । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।  सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट ) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिकै […] The post श्रीलंकामा कागज अभावमा विद्यार्थीको परीक्षा रद्द, ४५ लाख विद्यार्थी प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

परीक्षा गराउन कागजै किन्न नसक्ने अवस्थामा कसरी पुग्यो श्रीलंका ?

कोलम्बो । कुनै समय दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली अर्थतन्त्र मानिएको श्रीलंका यतिबेला टाट पल्टिएको अवस्थामा छ । यहाँसम्मकी कागज र मसी आयात गर्न समेत पर्याप्त विदेशी मुद्रा संचित नहुँदा शनिबार कक्षा ९, १० र ११ को परीक्षा नै रद्द गराउनुपरेको छ । यसबाट देशभरका ४५ लाख विद्यार्थी प्रभावित हुने बताइएको छ...

कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित

काठमाडौं– प्रिन्ट गर्ने कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि श्रीलंकामा परीक्षा नै स्थगित गरिएको छ । सोमबारबाट शुरु हुने भनिएको परीक्षा प्रिन्ट गर्ने कागजको गम्भीर अभाव भएपछि विद्यालयस्तरीय परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो । यसबाट श्रीलंकाका ४५ लाखमध्ये दुई तिहाइ वा करिब ३० लाख विद्यार्थी प्रभावित हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]