गम्भीर आर्थिक संकटमा श्रीलंकाः कागज र मसी किन्ने पैसा नहुँदा लाखौँ विद्यार्थीको परीक्षा स्थगित

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा कागज किन्ने पैसासमेत नभएपछि विद्यालय तहको परीक्षा रोकिएको छ। यसबाट दसौँ लाख विद्यार्थी प्रभावित भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। श्रीलंकाले हाल सन् १९४८ (स्वतन्त्रता) यताकै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। सोमबारदेखि विद्यालय तहको परीक्षा सुरु हुने तय गरिएको थियो। तर शिक्षा अधिकारीहरुले शनिबार कागजको अभावका […]

सम्बन्धित सामग्री