जुम्ला-स्वास्थ्य बिमाबाट प्रभावकारी सेवा नपाएको गुनासाहरु आएपनि स्वास्थ्य बिमितको संख्यामा उल्लख्य रुपमा वृदि हुँदै गएको छ । जुम्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिब तीन वर्षमा यहाँका ४७ हजार ८ सय ८२ जना नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् ।जुम्लामा करिब २० हजार घरधुरी छन् । २०६८ को जनगणना अनुसार २० हजार घरधुरीको १ लाख […]