पलको ‘ब्याडलक’: पेसीका दिन दोस्रो पटक पनि न्यायाधिश अनुपस्थित

बालिका बलात्कारको आरोपमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को पेसी फरी पनि सरेको छ। पेसी तोकिएकोमा न्यायाधीश नै अनुपस्थित भएपछि दोस्रोपटक उनको पेसी स्थगित भएको हो। जिल्ला अदालत तनहुँमा आइतबार ...

सम्बन्धित सामग्री

भारतको ४९ औं प्रधानन्यायाधीश बने उदय उमेश ललित

भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदय उमेश ललितले शनिबार सपथ लिएका छन् । उनलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुले शपथ गराएकी हुन् ।सर्वोच्च अदालतको ४९ औँ प्रधानन्यायाधीश बनेका न्यायाधिश ललित ७३ दिन अर्थात २०२२ नोभेम्बर ८ सम्म यस पदमा रहनेछन् । उदय उमेश ललित भारतका दोस्रो प्रधानन्यायाधीश हुन् जसलाई वकिलबाट सीधै सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो । उनीअघि न्यायाधीश एसएम सिकरी वकिलबाट सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । शनिबार अवकाश पाएका निवर्तमान प्रधानन

जिल्ला अदालतको सेवा उच्चद्वारा निरिक्षण

काभ्रे ।  जिल्ला अदालत काभ्रेपलाञ्चोकले नागरिकहरुलाई प्रदान गरेको सेवाका सन्र्दभमा उच्च अदालत पाटनले निरिक्षण अनुगमन गरेको छ । उच्च अदालतका न्यायाधिश दिपेन्द्रबहादुर बमको टोलीले जिल्ला अदालतमा गरेका न्याय सम्पादनका बारेमा निरिक्षण गरेको हो । अदालत भित्र प्रवेश गरेका सेवाग्राहिहरुलाई सहज न्याय दिन भईरहेका प्रयास र समस्याका बारेमा जानकारी लिने र आगामी दिनमा त्यसलाई सुधार गर्न […]

आईजिपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाई हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज मंगलबार हुँदैछ । जेष्ठता मिचेर आईजिपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन हाल्नुभएको थियो । न्यायाधिश सुष्मालता माथेमाको एकल इजलासले पोखरेलको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि पेशी सार्न नमिल्ने गरी जेठ १७ गते मंगलबारको लागि अन्तिम […]

बाराका स्थानीय तहका प्रमुखले लिए शपथ

बारा । बाराको स्थानीय तहका निर्वाचित प्रमुखहरुले आइतबार कलैया अदालतमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्य निर्बाचन अधिकृत तथा जिल्ला न्यायाधिश खिलनाथ रेग्मीले जिल्लाको १६ मध्ये १२ स्थानीय तहको प्रमुखलाई सपथ गराउनुभएको हो । विवाद कारण स्थगित भएको पचरौता नगरपालिकामा पुनः निर्बाचन भएको हुँदा अन्तिम मत परिणम आउन केही दिन लाग्ने […]

क्यानडामा ट्रक चालकको आन्दोलन रोक्न अदालतको आदेश

काठमाडौं । क्यानाडाको अदालतले ट्रक चालकहरुलाई आन्दोलनकै क्रममा लगातार रुपमा हर्न नबजाउन आदेश दिएको छ । आपतकालकाबीच क्यानाडाको राजधानी ओटावामा ट्रकचालकहरुले प्रदर्शनको स्वरुप परिवर्तन गरी लगातार रुपमा हर्न बचाउन थालेपछी अदालतको यो आदेश आएको हो । न्यायाधिश म्याक्लिनले १० दिन सम्म आन्दोलन बन्द गरी मौन बस्न प्रदर्शनकारीहरुलाई आग्रह गरेका छन् । लगातारको बजाइएको हर्नले क्यानाडाका […]

चोलेन्द्रले राजिनामा दिदैमा न्यायालय चोखिन्छ श्रीमान् (हरु) ?

सर्वोच्च अदालतमा सोमबार (८ कात्तिक) मा नेपालको न्यायिक इतिहासमै अनौठो घट्ना घट्यो। सर्वोच्च अदालतका १३ जना न्यायाधिश प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले तोकेको इजलासमा वसेनन्। त्यसको एक दिन अघि (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ...

भारतमा पक्राउ परेका ५ कमेडियनको जमानत अस्वीकृत

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पक्राउ परेका पाँच जना कमेडियनलाई जमानत दिन अदालतले अस्वीकार गरेको छ। उनीहरू एक साता अघि पक्राउ परेका थिए। उनीहरूविरुद्ध हिन्दुवादी नेता भारतीय जनता पार्टीका सांसद एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ परेका हुन्। दुवै पक्षको वहस पछि मध्य प्रदेश, इन्दौर जिल्ला अदालतका न्यायाधिश…