राष्ट्रपतिविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा, पेसी स्थगित

काठमाडौं । संघीय संसदबाट पारित भएको नागरिकता संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी स्थगित भएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा रहेको पेसी हेर्न नभ्याइने भन्दै स्थगित भएको हो ।   विभिन्न कानुन व्यवसायीहरुबाट कुल पाँचवटा रिट दर्ता भएको...