फाइनल प्रवेशका लागि कोलकता र हैदरावाद भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई पराजित गर्दे कोलकाताले हैदरावाद विरुद्धको भेट पक्का गरेको छ। बुधबार भएको इलिमिनेटर चरणको रोमाञ्चक खेलमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकता दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भयो। घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलका...

सम्बन्धित सामग्री

आइपीएलमा आज : धोनीको चेन्नई र हैदरावाद भिड्दै

काठमाडौं, ८ बैशाख । इन्डियन प्रमियर लिग अन्तर्गत आज(शुक्रबार) चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावाद भिड्दै छन्। नेपाली समयानुसार साझ ७:४५ यी दुई टोली चेन्नईको घरेलु मैदान एमए चिदंबरम स्टेडियम चेपकमा भिड्ने छन्। चेन्नई भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नेतृ्त्वमा मैदान उत्रदा हैदरावाद एइडम मार्कक्रमको नेतृत्वमा मैदान उत्रने छ। १० टोली सम्मेलित आइपीएलमा चेन्नई ५ खेलमा […]

आईपीएलमा आज हैदरावाद र बैंगलोर तथा चेन्नई र दिल्ली प्रतिस्पर्धा गर्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच दिउँसो पौने ४ बजे प्रतिस्पर्धा हुनेछ । आज दुवै टोली जितको खोजीमा रहेका छन् । हैदरावाद १० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने बैंगलोर १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ […]

आइपीएलमा गुजरात र हैदरावाद भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल मुम्बईस्थित वनखेडे स्टेडियममा हुने छ । पौने ८ बजे खेल शुरु हुने बताइएको छ । गुजरात आफ्नो सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद भने छैँटौँ जितको खोजीमा रहेको छ । ७ खेलमा ६ मा जित निकालेको गुजरात १२ अंकसहित अंक तालिकाको […]

पन्जाबलाई हराउँदै हैदरावाद चौथो स्थानमा उक्लियो

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।नावी मुम्बईमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन बनाउँदा अविशेक शर्माले ३१ रनको योगदान गरे ।बलिङतर्फ हैदरावादका लागि राहुल चहारले

हैदरावाद हाउसमा देउवा–मोदीको आज भेटवार्ता हुँदै

काठमाडौं, चैत १९ । तीनदिने भ्रमणको सिलसिलामा शुक्रबार अपराह्न भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भ्रमणको दोस्रो दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। देउवा र मोदीबीच अहिले विहान ११ः१० बजे प्रतिनिधिमण्डलस्तरीय कुराकानी हुनेछ। त्यसपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान हुने कार्यक्रम छ। […]

आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलबार) एक  खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको

आईपीएलमा आज हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र पन्जाब किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । हैदरावाद ८ खेलमा १ जित र ७ हार सहित २ अङ्कका साथ तालिकाको अन्तिममा रहेको छ । साथै पन्जाब ९ खेलमा ३ […]

हैदरावाद चिडियाघरका आठ सिंह कोरोना पोजिटिभ

एजेन्सी। भारतको हैदरावादस्थित नेहरु जुलोजिकल पार्कका आठ सिंहमा कोरोना पोजिटिभ भेटिएको छ। अप्रिल २९मा सेन्टर फर सेल्युलर एन्ड मोलिक्युलर बायोलोजीले चिडियाघरका १२ मध्ये आठ सिंहको आरटी–पीसीआर पोजिटिभ आएको बताएको थियो। अघिल्लो वर्ष न्युयोर्कको एक चिडियाघरमा रहेका आठ बाघ र सिंहमा कोरोना पोजिटिभ पाइएको थियो। यसअघि जनावरमा कोरोना संक्रमणको खबर आएको थिएन। हैदरावाद चिडियाघरको घटना दोस्रो हुन पुगेको छ।

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।  कोलकत्ता भने सन् २०१२ मा विजेता बनेकाे थियाे ।