आइपीएलमा गुजरात र हैदरावाद भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल मुम्बईस्थित वनखेडे स्टेडियममा हुने छ । पौने ८ बजे खेल शुरु हुने बताइएको छ । गुजरात आफ्नो सातौँ जितको खोजीमा रहेको छ । हैदरावाद भने छैँटौँ जितको खोजीमा रहेको छ । ७ खेलमा ६ मा जित निकालेको गुजरात १२ अंकसहित अंक तालिकाको […]

सम्बन्धित सामग्री

सनराइजर्स हैदरावाद आईपीएलको प्लेअफमा

काठमाडौँ- सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ । गएराति भएको गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि...

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

बैंगलोरको प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

आईपीएलमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच खेल

इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल वानखडे स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ। सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ। यस्तै हैदरावादले ७ खेलमध्ये ५ मा जित र २ मा हारे व्यहोरेको छ। अंकतालिकामा हैदरावाद १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ। आईपीएल टि–ट्वान्टी क्रिकेटमा गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्ने

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्।दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्।जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। गुजरात आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । ७ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ। उसले आजको खेलमा जित निकाल्दै तालिकामा स्थान सुधारको लक्ष्य लिएको छ। यस्तै शनिवार राति हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सन

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने गुजरात र हैदरावाद बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा गुजरात अपराजित यात्रा कायम गर्ने योजनामा छ ।लिगमा तीन खेल खेलेको गुजरात ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । यता हैदरावाद दोस्रो जितको खोजीमा हुनेछ । लिगमा तीन खेल खेलेको हैदरावाद २ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउ