अपांगता भएकाकाे सिकाइ

नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता ।

सम्बन्धित सामग्री

अपांगता परिचयपत्र अझै झन्झटिलो

अपांगता अधिकार सम्बन्धी सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशालाका वक्ताहरूले अपांगता भएका व्यक्तिहरुको पहिचान र पहुँचको समस्या अझै कायम रहेको बताएका छन् ।

दुर्गममा बन्यो बालमैत्री विद्यालय

नयाँ बनेको ४ कोठे विद्यालय भवन । ३ कोठे अपांगता मैत्री । छात्रामैत्री शौचालय । त्यसको बाहिर बालमैत्री धारा । पर्याप्त उज्यालो छिर्ने चिटिक्कका कक्षाकोठा । चिसो नलागोस भनेर भुइँ र भित्तामा काठको सिलिङ । पिफर्ममाथि कार्पेट र कुसन । भित्ताभरि सिकाइ सामग्रीले सजिएका कक्षाकोठा ।

अपांगता भएकाको सिकाइ अवरुद्ध

ललितपुर लुभुकी रञ्जिता स्कुल जान थालेपछि अलिअलि हिँड्न सिक्दै थिइन् । अपांगता भएका व्यक्तिहरू पढ्ने विशेष कक्षामा भर्ना गरेपछि सिकाइमा केही सुधार भइरहेको अभिभावकले महसुस गर्दै थिए । कोरोना महामारी फैलिन थालेसँगै ०७६ चैतमा स्कुल बन्द भयो । लामो समय स्कुल जान नपाएपछि उनले सिकेका कुरा सबै बिर्सिएकी छन् । आनीबानीमा पनि निकै परिवर्तन आएको छ ।