पेट्रोलियम पदार्थकाे मूल्य तत्काल घटाउन व्यवसायीको माग

काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् । […]

सम्बन्धित सामग्री

जग्गाको मूल्यांकन बढाउन र राजस्व शुल्क घटाउन घरजग्गा व्यवसायीको माग

नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको मूल्य दोब्बर बढाउन माग गरेका छन् । महासंघले नवनियुक्त भूमि

पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धनमा सहमति

काठमाडौं।पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धन बिचमा सहमति भउको छ।मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग गरेका छन्।कपिलवस्तुमा बस दुर्घटना हुँदा ८ जना घाइते हुन पुगेका छन्।दार्जीलिङसँग जोडिएका नेपालका नाका सिल गरिएको छ र एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ।

दानाको कच्चा पदार्थ आयातमा लगाइने कर घटाउन व्यवसायीको माग

३० फागुन, काठमाडौं । कच्चा पदार्थमा भएको मूल्यवृद्धिले दानामा अत्यधिक मूल्य बढेको भन्दै व्यवसायीले सरकारले लिँदै आएको कर घटाउन माग गरेका छन् । नेपाल दाना उद्योग संघले एक विज्ञप्ति निकाल्दै विभिन्न वस्तुको आयातमा सरकारले लगाइरहेको कर घटाउन माग गरेका हुन् । दाना बनाउने कच्चापदार्थ मुख्यतः मकै, भटमासको पिना, औषधिहरु, कच्चा तेल तथा फिड सप्लिमेन्टहरुको अशोभाविक […]