कालिकोट : खाँडाचक्र नगरपालिका–४ बद्रीगाउँ किसानहरू तरकारी बेचेरै गाडीका धनी भएका छन्। उनीहरूले तरकारी बेचेर आएको आम्दानीबाट नै गाडी किनेका हुन्।
वडा नम्बर ४ का हरिचन्द्र आचार्य, ठम्म आचार्य, ऋषि आचार्य र प्रकाश आचार्य आलु, गोलभेंडा, काउली, गाजर, प्याजलगायत तरकारी बाली लगाउँछन्। उनीहरूले तरकारी खेतीबाट भएको आम्दानी...