गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकामा कांग्रेस–माओवादीको गठबन्धनले एमालेको विरासत तोडेको छ । सम्पन्न मतगणनाबाट नेपाली कांंग्रेसले मेयर र नेकपा माओवादीका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् । एमालेबाट यसअघि मेयर रहेका धिरज शर्मा बस्याल पुनः उम्मेदवार बनेका थिए । यसअघि दुवै पद एमालेले […]

सम्बन्धित सामग्री

काभ्रे रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।  पुथाउत्तरगङ्गा गाउँपालिकाको […]

पाल्पाको तानसेनमा मेयर कांग्रेस र उपमेयरमा माओवादी विजयी

पाल्पा – पाल्पाको तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ मेयर पदमा विजयी  हुनुभएको छ । यस्तै उपमेयर पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी हुनुभयो । पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गर्नुभएको छ ।   उपप्रमुखमा माओवादी केन्द्रकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी...

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। उनले चार हजार ३९४ मत ल्याएर विजयी भए। जिल्लाको हेलम्बु गाउँपालिकमा कांग्रेस विजयी भएको छ। जारी मतगणनामा पाँचपोखरी, इन्द्रावती र मेलम

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

अहिलेसम्म १०९ कांग्रेस, ६४ एमाले, ५१ स्थानमा माओवादी विजयी : कसको अग्रता कति ?

काठमाडौं- स्थानीय तहको निर्वाचनको पछिल्लो परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेस १०९ ठाउँमा विजयी हुँदै पहिलो दल बनेको छ। देशभरका २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेस पहिलो दल बनेको हो। कांग्रेसले १०९ स्थानमा प्रमुख र उपप्रमुख जितेको छ भने एमालेले ६४ पालिकामा जित हात पारेको छ। नेकपा (माओवादी केन्द्र) भने ५१ ठाउँमा विजयी भएको छ। […]

रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका हुन् ।  अध्यक्षमा माओवादीका सुकबहादुर बुढाले ३३११...

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् । यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत […]

रोल्पाको परिवर्तन गाउँपालिकामा माओवादी विजयी

रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । कांग्रेस-एमाले-एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्री ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रह...

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै सानीभेरीमा माओवादी  विजयी

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हाँसिल गरेको हो । अध्यक्षमा...