तपाई विदेश नजाने ?

मजदूरहरू धमाधम विदेश पलायन भएका कारण पूर्वी नेपालका उद्योगहरूको उत्पादन आधा घटेको छ । त्यसैले दिनमा झण्डै हजार पन्ध्र सय नेपाली युवा विदेश गइरहेको समाचार दिनहुँ आउने गरेको छ । तर, नेपालबाट विदेश जाने वा जान खोज्नेहरू मजदूर मात्र भने होइनन्, किनभने मौका मिल्ने हो भने एक दुई अपवादबाहेक सबै नेपाली विदेशतिरै जान तयार छन् । प्रत्येक वर्ष अमेरिका जान डिभी भर्नेको संख्या हेर्दा पनि यो पुष्टि हुन्छ । हैन, विदेशमा त्यस्तो के हुँदोरहेछ, जसका कारण नेपालका मजदूर, पेशाकर्मी मात्र होइन सरकारी कर्मचारी, सचिवदेखि, मन्त्री, प्रधानमन्त्रीसम्म विदेश जान भनेपछि मरिहत्ते गर्छन् ? धैरे बेरको घोत्ल्याइँपछि नेपालीको विदेशमोहको रहस्य यो लेखकले पत्ता लगाएको छ । त्यसको एक प्रमुख कारण, व्यक्तिगत होस् वा देशको, विभिन्न समस्या सुल्झाउनकै लागि नेपालीहरू विदेशतिर दौडँदा रहेछन् । उदाहरणका लागि, देशमा दूधभात खान नपाएका भारत, खाडी मुलुक, मलेसिया, कोरिया आदि देशतिर दौडँदा रहेछन् । देशमा राम्रोसँग पढ्न नपाएकाहरू अष्ट्रेलिया, बेलायत, अमेरिका आदि देश जाँदा रहेछन् । त्यतिमात्र होइन, देशमा डिस्को र फ्रि–सेक्स नपाएकाहरू त्यसको खोजीमा थाइल्याण्ड र अन्य विकसित देश जाँदा रहेछन् । (तीतोमीठोबाट)  वर्ष ६, अंक ७२, शुक्रवार, १७ मंसिर, २०६७

सम्बन्धित सामग्री

विदेशमा हण्डरै हण्डर, स्वदेशको कमाइले सन्तुष्टि

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–४ देउरालीका लक्ष्य आलेले विदेशबाट फर्किएपछि अहिले कृषि कर्मबाट राम्रो आम्दानी गर्न थालेका छन्। करिब आठ वर्ष विदेश बसेको अनुभव भएका आले विदेशबाट फर्किएपछि आफ्नो परिवारसँगै बसेर बाख्रापालन तथा अदुवाखेती गरिरहेका छन्।मलेसिया चार वर्ष, कतार तीन वर्ष नौ महिना बसेर फर्किएका आले आफ्नो बुबाले सुरु गरेको ‘हुर्‍यान बाख्रा फार्म’मा तीन वर्षदेखि काम गरिरहेका छन्। ‘विदेश नजाने निधो गरी बुबाले सुरु गरेको फार्ममा पूरै

पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी

गल्याङ, १३ कात्तिक । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पसे । पढाइमा अब्बल मानिएका उनको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनी विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्के । उनले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, […]

विदेश जाने आशमा भौँतारिदै युवा

दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा का...

विदेश जाने आशमा भौँतारिदै युवा

दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भांैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा क...

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

गलेश्वर, २१ वैशाख । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन: विदेश नजाने प्रण गर्दै गाउँमै […]

औपचारिक बाहेक विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा

काठमाडौँ – संकृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्। किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन्। ‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन’ किरातीले फेसबुकमा लेखेका छन्,‘मनमा प्रश्न […]

वैदेशिक राेजगारीबाट फर्केर गाउँमै बाख्रा पालनमा व्यस्त तानसेनका युवा

पाल्पा – तानसेन नगरपालिका–१२ बौघापोखराथोकका ३८ वर्षीय मुरारी पौडेलको खोरमा २० वटा बाख्रा छन् । लामो समय विदेश बसेर फर्किनुभएका उहाँले रु १५ लाखको लगानीमा बाख्राका लागि आधुनिक खोर निर्माण गर्नुभएको छ । तीन वर्ष मलेसिया र आठ वर्ष दुबई बसेर फर्किनुभएका पौडेल अब विदेश नजाने सोचमा हुनुहुन्छ । “आफ्नै ठाउँमा केही उद्यम गर्छु भन्ने सोच बनाई बाख्रापालन गर्न थालेको हुँ”, उहाँले भन्नुभयो, “अहिले गाउँघरमै बसेर काम गर्दा सन्तुष्ट छु ।” तानसेनमा पौडेलजस्ता गाउँका १५ युवा उद्यमी  समूहमार्...

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै बस्नेलाई अनुदान

विदेशमा बसेर आर्जन गरेको ज्ञान र सीप आफ्नै गाउँघरमा उपयोग गर्न र पुनः विदेश नजाने वातावरण बनाउन तनहुँको व्यास नगरपालिका कार्यालयले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई अनुदान दिएको छ । रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउन कूल रु २४ लाख ७५ हजार अनुदानस्वरुप वितरण गरेको हो । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा बसेर विभिन्न व्यवसायमा …

चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै : भारतले पनि कुटनीतिक रुपमा बहिष्कार गर्ने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए प...

पाकिस्तानका विदेशमन्त्री अफगानिस्तान तत्कालै नजाने

पाकिस्तान सरकारले आफ्ना विदेशमन्त्री शाह महमूद कुरैशी अफगानिस्तान भ्रमणमा तत्कालै नजाने जानकारी दिएको छ। आइतबार पाकिस्तानका केही सञ्चारमाध्यमहरुले पाकिस्तानका विदेशमन्त्री अफगानिस्तानको भ्रमणमा जाने समाचार सार्वजनिक गरेका थिए। तर पाकिस्तानले भने सो समाचार सत्य नभएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरेर सो समाचारमा कुनै सत्यता नभएको र पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको भ्रमण गर्ने कुरा हल्लामात्र भएको जनाएको हो।पाकिस्तानका विदेशमन्त्री साह मोहमद क