प्रधानन्यायाधीशले नै निकास दिनुपर्छः नेपाल बार एशोसिएसन

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नै निकास दिनुपर्ने निर्णय गरेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिकाको सुधारका लागि प्रधानन्यायाधीशले नै निकास दिनुपर्ने निर्णय गरेको हो।