बारको निष्कर्ष : प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, निकास दिनुपर्छ

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बेलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै राणाले पदबाट निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । उनले प्रधानन्यायाधीशका कारण जनताले न्याय...

सम्बन्धित सामग्री

प्रधानन्यायधीशले निकास दिनुपर्ने नेपाल बारकाे निष्कर्ष

नेपाल बार एशोसियशनले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो जिम्मेवारी सम्हाल्न सक्नु नभएका कारण अब उहाँले निकास दिनुपर्ने निष्कर्श निकालेको छ । सर्वोच्च अदालतको १४ जना महान्यायधीशहरुले बैठकमा जान नसकिने भनेर बहिष्कार गर्नेु मंगलबार दिउँसो साढे १ बजे बैठक बस्ने भनिएपनि प्रधानन्यायधीशको उपस्थिति र प्रतिक्रिया केहीपनि नभएको एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

नेपाल बार एसोसिएसले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने 'उहाँले सम्हाल्न सक्नुभएन...