५ फागुन, पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन […]
सोसल मिडिया कम्पनी टिकटककी एक पूर्व उच्च पदस्थ कर्मचारीले टिकटक र उसको चिनियाँ मातृ कम्पनी बाइटडान्स रुद्ध मुद्दा दायर गरेकी छिन् । कम्पनीको मार्केटिंग विभागकी पूर्व उच्चपदस्थ कर्मचारी रहेकी केटी प्युरिसले यौन शोषण, उमेर तथा विकलांगतासँग सम्बन्धित भेदभावका विषयमा उजुरी गर्दा आफूलाई जागिरबाट बर्खास्त गरिएको बताएकी छिन् । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतमा दायर गरेको निवेदनमा […]
काठमाडौँ– टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो । न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र […]
टिकटक प्रतिबन्धविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एक इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो ।
टिकटकलाई 'ब्लाकआउट च्यालेन्ज' कन्टेन्ट प्रसारण गरेको भनेर मुद्दा लागेको छ । टिकटक र प्यारेन्ट कम्पनी बाइट डान्स विरुद्ध ब्लाकआउट च्यालेन्ज गर्न खोजेको एक जना १० वर्षीया बालिकाको मृत्युमा लापरवाही गरेको भनेर मुद्दा हालिएको हो ।
डिसेम्बर ७ मा पेन्सिलिभेनियाकी १० वर्षीया नाइला एन्डरर्सन आफ्नो सुत्ने कक्षमा बेहोस रुपमा फेला परेकी थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएता...
मानसिक स्वास्थ्यमा असर गरेको भन्दै टिकटकविरुद्ध मुद्दा परेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार कन्टेन्ट समीक्षक क्यानडी फ्रेजरले ग्राफिक भिडियोले मानसिक स्वास्थ्यमा हानी पुर्याएको भन्दै टिकटक विरुद्ध मुद्दा हालेकी हुन् ।
उनले हिसां, विद्यालयमा गोली प्रहार, मृत्यु र नरभक्षण पनि देखेको अनुभव सुनाएकी छिन् । यो सबै कारणले राती निद्रा पनि नलाग्ने र सुतेमा पनि...
२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन । अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश […]