सोसल मिडिया कम्पनी टिकटककी एक पूर्व उच्च पदस्थ कर्मचारीले टिकटक र उसको चिनियाँ मातृ कम्पनी बाइटडान्स रुद्ध मुद्दा दायर गरेकी छिन् । कम्पनीको मार्केटिंग विभागकी पूर्व उच्चपदस्थ कर्मचारी रहेकी केटी प्युरिसले यौन शोषण, उमेर तथा विकलांगतासँग सम्बन्धित भेदभावका विषयमा उजुरी गर्दा आफूलाई जागिरबाट बर्खास्त गरिएको बताएकी छिन् । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतमा दायर गरेको निवेदनमा […]