कमल थापा र राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उपाध्यक्षमा ९ जनाको उम्मेदवारी (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका एक सदस्यका अनुसार थापाको प्रस्तावकमा दीपक बोहरा रहेका छन् भने समर्थकमा निरञ्जन थापा रहेका छन् । यस्तै लिङ्देनको प्रस्तावकमा रामानन्द न्यौपाने र समर्थकमा विकास बहादुर महत रहेका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रामचन्द्र राय

सम्बन्धित सामग्री

राप्रपा मकवानपुर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर आज (मंगलबार) कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको छ।राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालमा समाहित भएको जनाएका हुन्। राप्रपाभित्र विचलनको आरोप लगाउँदै सापकोटा नेतृत्वको जिल्ला कार्यसमिति, क्षेत्रीय अध्यक्षहरू, पालिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू, प्रजातान्त्रिक महिला संगठन कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको हो।विज्ञप्ति जारी गर्दै उनीहरूले राजेन्द्र

राजेन्द्र लिङ्देनको सपथ ग्रहणमा पुगेनन् कमल थापा, ट्विटरबाट पोख्दैछन् आक्रोश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम सुरु भएको छ। निर्वाचनमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्ष पदमा निर्वाचित भएका छन्।  प्रज्ञा भवनमा जारी कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा नव निर्वाचित केन्द्रीय कमिटीलाई प्रमाणपत्र वितरण कार्यक्रममा अनुपस्थित भएका छन्।…

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।

कमल थापा भर्सेस राजेन्द्र लिङ्देन ?

संजिव कार्की  राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो महाधिवेशन गर्दैछ l नेकपा एमालेले भव्यताका साथ आफ्नो एकताको महाधिवेशन सम्पन्न गर्यो l कांग्रेस पनि प्रदेश महाधिवेशन गरेर केन्द्रिय महाधिवेशनको संघारमा छ l प्रमुख दुई ठुला पार्टी र राष्ट्रिय प्रजाततन्त्र पार्टीको समेत एकताको महाधिवेशनले देशमा राष्ट्रिय हलचल पैदा भएको छ l नेकपा माओवादीले पनि वडा र पालिका स्तरीय अधिवेशन […]

दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगे कमल थापा (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दर्ता गराउन जुलुशसहित पुगे राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन राजेन्द्र लिङ्देन जुलुशसहित राष्ट्रिय सभागृह पुगेका छन्। वुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा आज मनोनयन दर्ता हुँदैछ। अध्यक्ष कमल थापा पक्षले फर्जी मतदाताको सूची...

पाथीभरा रिसाउँदिनन्, कमल थापालाई जित्छु : राजेन्द्र लिङ्देन

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुग्दा त्यहाँ नेता–कार्यकर्ताको भीडभाड थियो । भीडमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन थिएनन् । छेवैको छाप्रो (रेष्टुरेन्ट) मा पनि नेता–कार्यकर्ताको भिडभाड थियो । त्यहाँ पनि लिङ्देन र उनका समर्थकहरु भेटिएनन् ।पार्टी कार्यालय कमल थापा पक्षले कब्जा गरेको भन्दै चक्रपथमा राजेन्द्र लिङ्देनले बेग्लै सम्पर्क कार्यालय खोलेका रहेछन् । लिङ्देनले रातोपाटीसँग भने, ‘कमल थापाले सचिवालय पूर्णरुपमा कब्जा गर्नुभएको छ । एकपक्षीय रुपमा सचिवालय गठन गर्न

राप्रपा अध्यक्षमा कमल थापा भर्सेस राजेन्द्र लिङ्देन

काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका प्रभावशाली नेताहरु बुद्धिमान तामाङ, दिपक बोहरा, ध्रुवबहादुर प्रधानलगायत सहभागी थिए […]