म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले विद्युत्गृहबाट निस्कने पानी […]
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन भएको आज ५२ दिन बितिसकेको छ। संसद् सदस्यहरूले शपथ लिई वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएको एक महिना पूरा भइसकेको छ। यसबीचमा थ्रेसहोल्ड पार गर्ने सबै राष्ट्रिय दलहरूले आफ्ना संसदीय …
१४ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ ।
यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते …
१४ वैशाख, काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम …