सर्वोच्च पुग्यो चोलेन्द्र प्रकरणमा संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् । गत बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिँदै राणालाई कामकाज गर्न दिन सर्वोच्चलाई पत्र लेखेको थिए । गौतमको सो पत्रमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले कुन संविधान र कानुनको आधारमा महाभियोग निष्प्रभावी भएको हो भन्दै उनीसँग जवाफ मागेका थिए ।  सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सचिवालयबाट आएको पत्र दर्

सम्बन्धित सामग्री

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामाथिको सुनुवाइ आज

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा दिइएको मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा पेसी तोकेर लिखित जवाफसहित विपक्षीहरुलाई छलफलमा बोलाइएको थियो। गृहमन्त्रालय, संघीय संसद सचिवालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महान्यायाधिवक्ता कार्यालयमार्फत् सर्वोच्चमा लिखित जवाफ पठाइसकेका छन् । अदालतले अन्तरिम आदेश दिने प्रयोजनका लागि शुक्रबार सबै पक्षलाई छलफलका […]

नेकपा (एस) मा जान पाउँ भन्दै एमालेका दुई सांसदले दिए सर्वोच्चमा रिट

नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् ।  निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो ।  नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले...