१७ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी बढाएको छ । बुधबार बिहान बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्याउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण …