आलुको बिउ उत्पादन गर्न दैलेखमा ल्याब निर्माण

सुर्खेत : कर्णाली प्रदेशमै आलुको गुणस्तर नाप र बिउ उत्पादन हुने भएको छ। जसको लागि दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्।गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको स

सम्बन्धित सामग्री

दैलेखमा बन्यो देशकै ठूलो टिस्यू कल्चर ल्याव

गुराँस गाउँपालिका दैलेखमा देशकै दोस्रो ठूलो टिस्यू कल्चर ल्याव बनेको छ। मुख्यतः आलुको बिउ उत्पादन गर्न टिस्यू कल्चर ल्याव बनेको हो।

दैलेखमा बन्यो देशकै ठूलो टिस्यू कल्चर ल्याव

गुराँस गाउँपालिका दैलेखमा देशकै दोस्रो ठूलो टिस्यू कल्चर ल्याव बनेको छ। मुख्यतः आलुको बिउ उत्पादन गर्न टिस्यू कल्चर ल्याव बनेको हो।...