काठमाडौँ- नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो ।
यो मुद्दामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ । मुद्दाको सुनुवाई कामु प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा...