आईजीपी विवाद मुद्दाको सुनुवाई आज

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयवरिुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ। असार ५ गते सुनुवाई भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई भइरहेको छ। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम […]

सम्बन्धित सामग्री

आईजीपी विवाद मुद्दामा जवाफी बहस हुँदै, आजै अन्तिम फैसला आउनसक्ने

काठमाडौँ- नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ । मुद्दाको सुनुवाई कामु प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ । सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा...

आईजीपी विवाद मुद्धामा जवाफी बहस हुँदै

नेपाल प्रहरीको आईजीपी विवाद मुद्धामा आज जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्धामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ । मुद्धाको सुनुवाई...

आईजीपी विवाद: आजबाट चौथोँ सुनुवाई हुँदै

काठमाडौँ – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजबाट चौथोँ सुनुवाई हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो। कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाई हुँदैछ। गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो। वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै […]