बंगलादेशमा जारी दक्षिण एशियाली फुटबल प्रतियोगितामा भारतले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
भारतलाई जित दिलाउनेक्रममा भारतका मनवीर सिंहले दुई गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलमा सिंहले ...
१३ असार, बैंगलुरु । सन् २००८ मा श्रीलंका र माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान समूह चरणका तीनवटै खेलमा पराजित भएर समूह चरणबाटै बाहिरिएको थियो । त्यसयता १५ वर्षमा विश्व फुटबल धेरै अगाडि बढिसकेको छ । तर यो बीचमा धेरै उतार चढाव भोगेको पाकिस्तानको फुटबलमा भने अहिले पनि २००८ कै स्थितिमा छ । भारतको बैंगलुरुमा भएको […]
११ असार, बैंगलुरु । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । समूह ए मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्दैछ । पाकिस्तान पनि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । त्यसैले बैंगलुरुस्थित कान्तिराव स्टेडियम उत्रँदा दुवै […]
२८ भदौ, काठमाडौं । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो । यो जित पाकिस्तान महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै […]
काठमाडौँ – काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा फुटबलमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ। मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७–० ले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा पहिलो जित निकाल्यो। यद्यपि प्रतियोगिताबाट पाकिस्तान र माल्दिभ्स भने बाहिरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले […]
काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो ।बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक/एक गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बङ्गलादेशको लगातार यो दोस्रो जित हो ।पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३&nda...
काठमाडौँ– राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । […]
काठमाडौँ – नेपालमा भइरहेकाे छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा शनिबार बंगलादेश र पाकिस्तान तथा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दा साँझ ५:३० मा हुने खेलमा भारतले माल्दिभ्सको सामना गर्ने छ। पहिलो खेलमा पाकिस्तान भारतसँग ३-० ले पराजित भएको र बंगलादेश भने पहिलो खेलमा […]
काठमाडौं : चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३–० ले पन्छाउँदै साविक विजेता भारतले नेपालमा मंगलबार शुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि ३-० गोलको जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।शुरुवातबाट नै पाकिस्तानमाथि दबाब दिएर खेलेको भारतले पाकिस्तानविरुद्ध शुरुवाती अग्रता भने उपहार गोलबाट लिएको थियो। खेलको २१
काठमाडौं, २२ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (बुधबार) भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुआत गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुआती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१औं मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल […]
काठमाडौँ- नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो । भारतले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औँ मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि […]