टीका लगाइदिएर वीपीले भन्नुहुन्थ्यो कि ठूलो मान्छे होइन असल मान्छे बन्नु । त्यो आदर्श पछ्याउन पाए हुन्थ्यो भन्ने लाग्छ । आज पनि म ठूलो बन्नका लागि प्रयास गर्दिन, सकभर मेरा कारणले कसैले दुःख नपाओस् भन्ने लाग्छ ।
काठमाडौं, ६ साउन । वीपी कोइराला नेपालको इतिहासमा प्रथम निर्वाचित प्रधानमन्त्री । तर, वीपी आफूलाई साहित्यकारका रुपमा चिनाउन चाहन्थ । वीपीले जीवनको भोगाईबाट निष्कर्षमा पुगे कि मानिस ठूलो बन्न सजिलो छ असल बन्न कठिन । वीपी असल मान्छेहरु खोज्न प्रेरित गर्थे । असलहरु चिन्न वीपीलाई निकै कठिन भयो । देशका हीरा र रत्नरुपी असल मानिसहरु […]
ठूलो भएपछि के बन्छौं ? बाल्यकालमा हामीले झेल्ने प्रश्न हो यो । यसको उत्तरमा धेरैले भन्छन्, ‘म ठूलो मान्छे बन्छु ।’ तर, ठूलो कस्तो ? धनी, प्रभावशाली, विख्यात, शक्तिशाली । कोही मान्छे धनाड्य हुनसक्छन्, कोही प्रख्यात । कोही शक्तिशाली हुनसक्छन्, कोही प्रभावशाली । तर, यी सबैभन्दा पहिलो आवश्यक्ता हो मान्छेले मान्छेजस्तै बन्नु । अर्थात मान्छेले […]
यी नेता अंकल त ठूलो मान्छे होइन रहेछन्। म त यिनीजस्तो बन्दिनँ हजुरआमा! म त मेरो बाबाजस्तो बन्छु । मेरो बाबालाई सबैले राम्रो मान्छे , असल मान्छे भन्छन्। मेरो बाबा नै मेरा लागि ठूलो मान्छे हो।
'भविष्यमा असल मान्छे हुनु । गुणी हुनु । सबैको भलाई गर्नु ।' बालबालिकालाई हामी यसै भन्छौं । आमाबुवाको अपेक्षा पनि हुन्छ, 'छोराछोरी ठूलो मान्छे बनुन्, सबैले चिनुन् । आफ्नो काम र क्षमताले ख्याती आर्जन गरुन् …
हिजो साँझ, डा. गोविन्द केसीले एघारौँ अनशन स्थगित गरेपछि सामाजिक सञ्जालमा विचरण गर्दा लाग्यो, डा. केसी डाक्टर, प्रोफेसर र एकजना असल मान्छे मात्र होइनन्, एउटा स्पष्ट विचार बोक्ने र आफ्नो विचारलाई समर्थन गर्ने व्यक्तिहरूको ठूलो समूहको समर्थन पाएका नेता हुन्। अनि थाहै नपाई आफू पनि उनको ‘कार्यकर्ता’ भइसकेको कुरा थाहा पाउँदा खुसी लाग्यो। मैले जसरी…