हिजो साँझ, डा. गोविन्द केसीले एघारौँ अनशन स्थगित गरेपछि सामाजिक सञ्जालमा विचरण गर्दा लाग्यो, डा. केसी डाक्टर, प्रोफेसर र एकजना असल मान्छे मात्र होइनन्, एउटा स्पष्ट विचार बोक्ने र आफ्नो विचारलाई समर्थन गर्ने व्यक्तिहरूको ठूलो समूहको समर्थन पाएका नेता हुन्। अनि थाहै नपाई आफू पनि उनको ‘कार्यकर्ता’ भइसकेको कुरा थाहा पाउँदा खुसी लाग्यो। मैले जसरी…