बालबालिका आदर्श हुनसक्छन् यी मान्छे

'भविष्यमा असल मान्छे हुनु । गुणी हुनु । सबैको भलाई गर्नु ।' बालबालिकालाई हामी यसै भन्छौं । आमाबुवाको अपेक्षा पनि हुन्छ, 'छोराछोरी ठूलो मान्छे बनुन्, सबैले चिनुन् । आफ्नो काम र क्षमताले ख्याती आर्जन गरुन् …

सम्बन्धित सामग्री

निद्रामा हिँड्ने गर्नु भएको छ ? यस्तो छ समाधान

कोही मान्छे निद्रामा हिँड्ने गर्छन् । धेरैले यसलाई समस्या भन्दा पनि बानी हो भनेर बुझ्ने गर्छन् । यो समस्या वयस्कको तुलनामा बालबालिका तथा युवालाई धेरै देखिन्छ । निद्रामा हिँड्ने समस्यालाई चिकित्सकीय भाषामा ‘सोम्नाबुलिज्म’ भन्ने गरिन्छ । यो समस्या कतिपय अवस्थामा तनाव, चिन्ता थकान, निद्राको कमी तथा ज्वरोका कारण पनि  हुने चिकित्सकहरू बताउँछन् । यो समस्या […]

‘घरहरु भत्किएको देख्दा धन्न धेरै मान्छे जोगिएछन्’

म शिवशंकर आधारभूत विद्यालयमा कार्यरत छु । मेरो घर नलगाढ नगरपालिका-२ डाँडागाँउमा पर्छ । त म छिमेकी कल्पट भन्ने गाउँमा रहेको विद्यालयमा पढाउँछु । मैले पढाउने विद्यालयका ३ जना बालबालिका भूकम्पमा परेका छन् । नलगाढ नगरपालिका-१ मा पर्ने त्यो गाँउका अरु २ जना गरी ५ जना रहेनन् भन्ने खवर आएको छ । मैले पढाउने स्कूल […]

रहस्य नखुलेको पौराणिक घर अलपत्र

काठमाडौँ,४ माघ । धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ । बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो […]

ढक्कन बिनाका ६ फिट गहिरा नाली, बालबालिका उच्च जोखिममा

‘विद्यालय जाने हाम्रा छोराछोरी यही बाटो ओहोर-दोहोर गर्छन्, मान्छे डुब्ने गहिरो नाली खुला छन्, मान्छे डुबेमा को जिम्मेवार हुने? वर्षातमा बालबालिका मात्र नभइ ठूलो मान्छे पनि नालीमा खस्ने खतरा छ।’...

छुवाछूत गर्ने धार्मिक र सांस्कृतिक चेतना भत्काऊ

छुवाछूत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौ वर्षदेखि भोग्दै आएकालाई यसको पीडा भयावह छ । सधैँ चहराइ रहने घाउ भएको छ । आफू मान्छे हुन नपाएको दुःख छ । विश्वव्यापी नियम, कानुन र ऐनले बराबरी भनेको हकदार बन्न नपाउँदाको अभाव खट्केको छ । मान्छे हुन नपाउनुभन्दा अर्को ठूलो पीडा र विस्मय संसारमा अर्को के होला र ? अरु सबैले पढ्ने सरकारी अनुदानबाट सञ्चालित शैक्षिक स्थलमा सहज पहुँच नहुनु र पढ्ने चाह गरेर जाँदा दलित बालबालिका भनेर निकालिनुको दुखाइ कस्तो होला हामी अनुमान मात्र ग

शीतलहरबाट बाराको जनजीवन अस्तव्यस्त

केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ ।  गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यातायात समेतमा चहलपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय  कोभिडका कारण बन्द हुने जनाइएको छ ।त्यसैगरी मधेस प्रदेशको न

शीतलहरले कलैयाको जनजीवन प्रभावित

६ माघ, कलैया। केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि कलैयाका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ । ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर […]

झापामा वर्षमा आठ सय बढी मान्छे हराउँछन्, आधा मात्र भेटिन्छन्

झापा– जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको संख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र जेष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले […]

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित

काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ । व्यक्ति पहिचान नभएसम्म हत्या अनुसन्धान अगाडि बढ्न नसक्ने प्रहरीको निष्कर्ष छ ।बौद्धमा मात्र होइन । निषेधाज्ञाकै बीचमा पनि काठमाडौं उपत्यकामा हत्या र बलात्कारका घटना रोकिएका छैनन् । देशभर हत्या