टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

मुम्बई। अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ । यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा  गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान गरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताउनु भयो  । भाग्य बोक्ने झोला अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमका...

प्रचण्ड भन्छन् : चुनावपछि नेपालीको भाग्य बदल्छौँ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपालीको भाग्य बदलिने दाबी गरेका छन्।अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन्।उनले व्यवस्था बदलिए पनि अवस्था उही रहेकोमा आफू गम्भीर रहेको बताए। अब जनताको अवस्था बदलिने र घर आँगनमा खुशीयाली ल्याउने प्रतिबद्धता जनाए। उनले अवकाशप्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए।

स्मिथको थप्पडले ओस्कर अवार्ड प्रस्तोता क्रिसको भाग्य बदलियो

एजेन्सी, १५ चैत्र । ओस्कार अवार्ड समारोहमा हलिउडको चर्चित फिल्म ‘ब्याड ब्वाई’ स्टार विल स्मिथले थप्पड हानेपछि क्रिस रकको भाग्य चम्किएको छ । क्रिसको आगामी स्ट्यान्ड–अप शोको लागि टिकटको बिक्री र मूल्य दुवै बढेको हो । अनलाइन टिकटिङ मार्केटप्लेस टिकटोकले एक सामाजिक सञ्जाल पोस्ट साझा गरेको छ कि उनीहरूले गत महिना भन्दा हिजो राती धेरै […]

देउवाको भाग्य बलियो, प्रचण्डको रणनीति अनि ओलीको स्टन्ट

काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो मानिन्छ । उनलाई भाग्यले सत्तामा पुर्याउने गर्छ । देउवा जतिचोटी प्रधानमन्त्री भए उति नै चोटी भाग्यले साथ दियो । पछिल्लो पटक देउवा प्रधानमन्त्री बन्न तयार थिएनन् । […]

महिलाको कथामा सिरियल ‘नारीको भाग्य’

फिल्म निर्देशक बाबु बलामीले नयाँ टेलिसिरियल ‘नारीको भाग्य’ निर्माण गरेका छन् । गत शुक्रबारबाट हरेक शुक्रबार साँझ ओएसआर मुभिजको युट्युवबाट प्रसारण सुरु भएको सिरियलमा उत्तम केसी, संगम भण्डारी, पवन केसी, सिमरन पौडेल, पुष्कर राउन, देव महर्जन, मेघ पहाडी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । दिवस गुरुङको छायांकन रहेको सिरियलमा रामेश्वर जिरेलले सम्पादन, सन्तोष प्रगाढको संगीत छ । पवन केसीको लेखन रहेको श्रृंखला सीता बलामी तथा सिवानी बलामीले मिलेर बनाएका हुन् । सिरियलले महिलाको बिषयबस्तु

मध्यपहाडी लोकमार्गले निसीखोलाको भाग्य खुल्यो

डम्मर बुढा मगरबागलुङ । मध्यपहाडी लोकमार्गको निर्माणसँगै बागलुङको निसीखोलाको भाग्य पनि खुलेको छ । सधै दुर्गमको पीडा भोग्नु परेको निसीखोलामा अहिले पूर्वाधारको विकास हुँदा स्थानीय खुशी भएका छन् । बागलुङ सदरमुकामदेखि सबै भन्दा दुरमा रहेको गाउँ हो निसी । निसी भन्ने बित्तिकै अझै पनि धेरैको त्यही दुर्गम ठाउँ भनेर बुझ्ने गरेका छन् । तर, अहिले […]

एमिलियानो मार्टिनेजले चम्काए मेसीको भाग्य

अर्जेन्टिना तथा लियोनेल मेस्सीलाई लामो समयपछि कोपा अमेरिका जिताउनका लागि गोलकीपर एमिलियानो मार्टिनेजको भूमिका सर्वोपरि छ ।    मार्टिनेजले नै मेसीको भाग्य चम्काएका हुन् । फाइनलमा पुगेर हार्ने पीडाबाट मेसी बल्ल मुक्त भएका छन् ।    मार्टिनेजका रूपमा अर्जेन्टिनाले अभेद्य किल्ला फेला पारेको छ । फाइनलमा नेयमार र ब्राजिलका अन्य कुनै पनि खेलाडीले यो किल्ला भत्काउनै सकेनन् ।    मार्टिनेजले प्रतियोगिताको गोल्डेन ग्लोभ उपाधि पनि हात पारे ।  अन्तर्राष्ट्रिय फूटबलमा डेब्यु गरेको ३८ दिनभि...

भाग्य लेख्ने मसी

गीतकार शान्तिराम भट्टराईद्वारा रचित गीत भाग्य लेख्ने मसी सार्वजनिक भएको छ।गायिका प्राश्ना शाक्यद्वारा स्वरबद्ध गीतमा शक्ति बल्लभको संगीत र मनोहर सुनामको सगीत संयोजन रहेको छ। भाग्य लेख्ने मसी समग्र समाजको एक उदाहरण मात्र हो। सबैले भोगेको कुरा नै समाजको ऐना बनेर सिर्जना आएको मात्र हो गीतकार भट्टराईले भने– मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले […]

रेणुका गुरुङको भाग्य : उपमेयरमा हारिन्, राज्यमन्त्री बनिन्

राजनीतिकर्मीको भाग्य होस् त राज्यमन्त्री रेणुका गुरुङको जस्तो ! २०७४ सालमा टोखा नगरपालिकामा उपमेयरको चुनाव जितेकी भए गुरुङ अहिले स्थानीय तहका घरायसी मुद्दा–मामिलाहरु हेर्दै बसिरहेकी हुने थिइन् । तर, चुनावमा ९९ मत मात्र ल्याएर उनी ‘सौभाग्यवस’ पराजित भइन् ।उपमेयरमा हारेपछि उनी समानुपातिक सांसद भइन् । र, संसद विघटन भइसकेपछि शुक्रबार रातिदेखि सिंहदरबारमा मन्त्रीको कुर्सीमा बस्न पुगिन् । गुरुङलाई स्थानीय तहमा एमालेले नै हराएको थियो, तर सिंहदरबार पनि एमालेले प्रवेश गरायो । आफैं