नेपाल वायुसेवा निगम (नेवानि) का सञ्चालक डिमप्रसाद पौडेलसहित फुर्बा ग्याल्जे शेर्पा र ईश्वरी पौडेललाई तत्काल बर्खास्ती गर्न नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले सरकारसँग माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिले निगमलाई ध्वस्त पारी निजी क्षेत्रलाई सुम्पन खोज्ने तत्कालीन महाप्रबन्धक पौडेलसहित शेर्पा र पौडेलले थप निगमलाई घाटा पार्ने तथा बदनाम गर्ने गरी अभिव्यक्ति दिँदै हिँडेको भन्दै बर्खास्तीको माग गरेको हो । तीन जनाविरुद्ध चार बुँदे आरोपपत्र जार