काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीले सरकारलाई काम गर्न नदिएको भन्ने आरोपमा सत्यता नभएको बताएका छन्। आफू पक्षीय कार्यकर्ताको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले पार्टीले भनेको ओलीले नमान्दा यस्तो भएको बताए।
'अहिले तपाईँ सुन्नुहुन्छ पार्टीले काम गर्न दिएन र प्रतिनिधिसभा विघटन गरिदिएँ भन्दै हिँड्दै छन्,' उनले…