इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ । साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ ।इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए । त्यस्तै, प्रभु म्