सप्तरीमा स्कुल खोलेको भन्दै ११ जना प्रिन्सिपल पक्राउ

सप्तरीबाट अनुगमन टोलीले ११ जना निजी विद्यालयका प्रिन्सिपल पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

विद्यार्थीले गरे त्रिविको प्रिन्सिपल कार्यालय तोडफोड

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् । माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् । प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश […]

बुढानिलकण्ठ स्कुलमा को बन्ला नयाँ प्रिन्सिपल?

काठमाडौँ- काठमाडौँस्थित बूढानीलकण्ठ स्कुलले नयाँ प्रिन्सिपल नियुक्ति प्रक्रिया अघि बढाएको छ। बूढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान, २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रिन्सिपल नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिएकामध्ये संक्षिप्त सूचीमा परेका सात जनाको आगामी बुधबार अन्तर्वार्ता लिने तयारी भएको स्कूलले जनाएको छ। प्रिन्सिपलका लागि अतिराम केसी, […]

क्यान्सरपीडित कैलाशबोधी स्कुलका प्रिन्सिपल लामाको निधन

सिमकोट – सिमकोट गाउँपालिका– ५ को कैलाशबोधी बोर्डिङ स्कुलका प्रिन्सिपल छवाङ लामाको निधन भएको छ। उपचारका लागि केही समय अगाडि जिल्लाबाट काठमाडौंमा उपचारका लागि गएका प्रिन्सिपल लामाको काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। मृतक प्रिन्सिपल लामाका आफन्त गोविन्द लामाले डेढ वर्षदेखि क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको बताए। एक वर्षअघि पाटन […]

युरो किड्स स्कुलकी प्रिन्सिपल गिरी ‘अमेरिकन प्रिन्सिपल अवार्ड’ बाट सम्मानित

काठमाडौं । भक्तपुरको सिर्जनानगरस्थित युरो किड्स स्कूलकी संस्थापक प्रिन्सिपल सम्झना गिरी ‘अमेरिकन प्रिन्सिपल अफ द ईयर अवार्ड २०२१’ बाट सम्मानित हुनुभएको छ । निकै लामो समयसम्म अष्ट्रेलियामा बसेर नेपाल फर्किनु भएकी उहाँले सन् २०७२ मा युरो किड्स स्कूल स्थापना गर्नुभएको थियो । स्कुलले यसअघि सन् २०२० मा ‘बेस्ट प्राइमरी स्कुल इन भक्तपुर अवार्ड’ पनि पाई […]

धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ

काठमाडौं- धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका९ १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ […]

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

काठमाडौँ । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटेल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट […]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

खोटाङ – छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङको महुरेगढी बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो । आरोपित आचार्यलाई एमालेनिकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाए। […]

छात्रालाई यौन दुर्व्यहार गरेकाे आरोपमा प्रिन्सिपल पक्राउ

छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार  गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आ

सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गर्ने ११ प्रिन्सिपल पक्राउ

राजविराज। सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गरेको अरोपमा सप्तरीमा ११ जना प्रिन्सिपल पक्राउ परेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रराज पोखरेल, राजविराजका मेयर शम्भु यादवसहितको टोली विद्यालय अनुगमनमा पुगेका थिए। सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका हुनु। उनीहरुमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही चलाइनेछ।

स्याउ बेच्ने प्रिन्सिपल

यो होला भनेर धेरैलाई सम्झेँ तर ठ्याक्कै चिन्न मलाई लामो समय लाग्यो। ओहो! मेरो प्रिन्सिपल सर फेसबुकमा स्याउ बेच्दै! बोर्डिङ स्कुलको प्रिन्सिपल पो हो त, प्रिन्सिपलले जे बेचेपनि अंग्रेजीमै बेच्छ नि।