काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।...
महोत्तरी । महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री र नेता पोखरेललाइ बोलाएर सम्झौता गरेको छ । यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा। […]
महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो । बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री र नेता पोखरेललाई बोलाएर सम्झौता गरेको छ ।यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा.विराज कर्मचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तरक्रिया गराएका थिए । बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गर
काठमाडौं, २१ असार । रामेछापमा आज बिहान बस दुर्घटना भएको छ । सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बस तल खसेर दुर्घटना हुँदा ४० जना घाइते भएका छन् भने ७ जनालाई धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपांग बाल अस्पतालमा नै उपचार भइरहेको छ।
दैनिक १ हजार ५ सय भन्दा धेरै बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको देशकै नमुना धुलिखेल अस्पताल चरम आर्थिक संकटमा परेको छ । सरकारले समयमै भुक्तानी नगरी दिँदा सो अस्पताल आर्थिक संकटमा परेको हो ।
दूरसञ्चार सेवाप्रदायक एनसेलले कोभिड–१९ हटलाइन सेवा सुरु गरेको छ । २४ सै घण्टा सञ्चालन हुने यो सेवामा कुनै पनि व्यक्तिले निशुल्क परामर्श लिन सक्ने छन् । कोरोना सम्बन्धि चासो तथा जिज्ञासा भएमा देशभरबाट परामर्श लिन सकिने कम्पनीले जनाएको छ ।यो सेवाका लागि एनसेलले धुलिखेल अस्पतालसँग सहकार्य गरेको छ । तोकिएको फोन नम्बरमा फोन गरेर अस्पतालको […]